प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाको प्रदर्शन

नेपालभ्युज

प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाको प्रदर्शन

काठमाडौं। विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

बुधबार माइतीघर मण्डलामा प्रधानन्याधीशले राजीनामा दिनुपर्छ भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले प्रधानन्याधीश ‘राजीनामा दे’, ‘नेताहरू न्यायालयमा हस्तक्षप’ नगर लगायतका प्लेकार्ड बोकेका थिए। राजनीतिक भागवण्डाले न्यायालय ध्यस्त भएको बताउदै विवेकशील साझाका अध्यक्ष मिलन पाण्डेले न्यायालयमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने बताए।

अध्यक्ष पाण्डेले न्यायालयमा भइरहेको भागवण्डा विवेकशील साझालाई स्वीकार्य नहुने चेतावनी समेत दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved