विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका मिश्र भन्छन्, ‘बाँकी उपरवालेकी इच्छा’

मिश्रले आफू ‘विचारभन्दा माथि देश’लाई राख्नै पर्छ भन्ने मान्यता अडिग रहेको प्रष्ट पारेका छन्। त्यसैलाई शिरोधार्य गर्दै आफू प्रयासरत रहिरहने भन्दै मिश्रले लेखेका छन्, ‘बाँकी उपरवाले कि इच्छा !’

नेपालभ्युज

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका मिश्र भन्छन्, ‘बाँकी उपरवालेकी इच्छा’

काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नो आगामी गन्तव्यका बारेमा प्रष्ट्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो आगामी कदमहरुबारे जानकारी गराएका हुन्।

मिश्रले आफू ‘विचारभन्दा माथि देश’लाई राख्नै पर्छ भन्ने मान्यता अडिग रहेको प्रष्ट पारेका छन्। त्यसैलाई शिरोधार्य गर्दै आफू प्रयासरत रहिरहने भन्दै मिश्रले लेखेका छन्, ‘बाँकी उपरवाले कि इच्छा !’

मिश्रले आफू कविता, किताब लेख्ने काममा पनि सक्रिय रहने बताएका छन्। उनले परोपकारी काम गर्ने र मन लागेमा सिनेमामा अभिनय पनि गर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved