नाभाल्नी जुनसुकै अर्थमा एक महत्वपूर्ण व्यक्तित्व थिए । करिश्मा, पराक्रम र साहसमा सबै रुसीको काँध र टाउकोभन्दा अग्लो सम्भवत् सबै समकालिन युरोपेली राजनीतिज्ञभन्दा माथि थिए । उनी आशापुञ्ज थिए, जसले आर्टिक जेलमा आफ्ना अन्तिम दिनसम्म अद्धितीय परिहासका साथ आशावादको...