युक्रेनको प्रत्याक्रमण असफल हुन्छः रुसी राष्ट्रपति

नेपालभ्युज

युक्रेनको प्रत्याक्रमण असफल हुन्छः रुसी राष्ट्रपति

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका  छन् । पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘मलाई लाग्छ- युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन, मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे उक्त टिप्पणी गरेका छन्। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved