रुस-युक्रेन

रुस नियन्त्रित डोनेस्क शहरमा युक्रेनको आक्रमण, २५ जनाको मृत्यु

काठमाडौं । रुस नियन्त्रित सहर डोनेस्कमा भएको गोलाबारीमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । मस्कोद्वारा उक्त क्षेत्रमा स्थापित नेता डेनिस पुशिलिनले यो युक्रेनको आक्रमण भएको बताए । आक्रमणमा २० जना घाइते भएका छन् । आक्रमण व्यस्त बजारमा भएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved