रुसले दाबी गरेको युक्रेनको भूभागलाई बेलायतले कहिल्यै स्वीकार गर्दैन: प्रधानमन्त्री ट्रस

नेपालभ्युज

रुसले दाबी गरेको युक्रेनको भूभागलाई बेलायतले कहिल्यै स्वीकार गर्दैन: प्रधानमन्त्री ट्रस

लण्डन । बेलायतले भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको यस अवस्थामा बेलायतकी प्रधानमन्त्री लिज ट्रसले यस्तो बताएकी हुन् ।

ट्रसले रुसी नेताको प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट वेवास्ता गरेको’ भन्दै आलोचना गरेका छन् ।

‘बेलायतले ती मानिसहरुको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रलाई युक्रेनी क्षेत्र बाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं’ उनले भनेकी छन् ।

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved