पुटिनको उद्घोष- युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छों

नेपालभ्युज

पुटिनको उद्घोष- युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छों

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो ?’  पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने,’आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved