काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक यही भदौ ३ गते (भोलि)बाट सुरु हुने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने औपचारिक...