संवैधानिक परिषदको बैठक सुरु

नेपालभ्युज

संवैधानिक परिषदको बैठक सुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको उपस्थिति  रहेको छ ।

बैठकले  प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने विस्वास गरिएको छ ।  यसअघि बसेको बैठक विना निश्कर्ष टुंगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved