एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरिने पनि एमालेले जनाएको छ।

नेपालभ्युज

एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दैछ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो। बैठक दिउँसो तीन बजे बस्ने एमालेले जनाएको छ।

बैठकमा एमालेका २२ ओटै जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज तथा अध्यक्षहरु सहभागी हुने बताइएको छ।

बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरिने पनि एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved