कर्णाली प्रदेशसभा बैठक बस्दै

नेपालभ्युज

कर्णाली प्रदेशसभा बैठक बस्दै

काठमाडौं । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज  बस्दैछ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेपछि स्थगित भएको बैठक आइतबार बस्न लागेको हो ।

बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved