जनमतले बोलायो केन्द्रीय समितिको पूर्ण बैठक

नेपालभ्युज

जनमतले बोलायो केन्द्रीय समितिको पूर्ण बैठक
फाइल फोटो

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved