काठमाडौं। डिशहोमको मनोरञ्जन च्यानल, रमाइलो टिभीले चर्चित टेलिभिजन शृङ्खला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ। यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ। ‘रामायण’ भारतीय संस्कृत महाकाव्य ‘रामायण’मा आधारित टेलिभिजन...