एनपीएल क्रिकेट

लुम्बिनीको यात्रा लिग चरणमै रोकियो, काठमान्डुसँग हार्दा प्लेअफको सम्भावना समाप्त

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको छ । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved