वेष्टइण्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने

नेपालभ्युज

वेष्टइण्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने

काठमाडौं । वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुन लारा नेपाल आउन लागेको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

लाराले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved