एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गृहनगरमा यसरी गरियो स्वागत (तस्वीरहरू)

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गृहनगरमा यसरी गरियो स्वागत (तस्वीरहरू)

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई जनकपुरधाममा आयोजित ‘ट्रफी परेड’ भव्य स्वागत गरिएको छ ।

‘ट्रफी परेड’को पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरु भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।

तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved