एनपीएलमा आज छैनन् कुनै खेल

नेपालभ्युज

एनपीएलमा आज छैनन् कुनै खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (सोमबार) कुनै खेल छैनन् ।

आज खेलाडीको आरामका लागि कुनै खेल नराखिएको बताइएको छ ।

मंगलबार भने सदाझैँ दुई खेल हुनेछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved