इशान पाण्डे ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

इशान पाण्डे ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका इशान पाण्डे ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डेले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुदूरपश्चिमका विनोद भण्डारीले ‘म्याक्स फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

सुदूररपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्णालीका अर्जुन घर्तीले ‘क्याच अफ द म्याच’ को अवार्ड प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved