एनपीएलमा देव खनालको पहिलो अर्धशतक

नेपालभ्युज

एनपीएलमा देव खनालको पहिलो अर्धशतक

काठमाडौं । एनपीएलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सका ओपनर देव खनालले अर्धशतक बनाएका छन् ।

देवले ४० बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved