कर्णाली

लागु औषधसहित पाँच जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगरपालिका–११ पिपिराचोकबाट तीन जनालाई र वीरेन्द्रनगर नगरपालिका–९ शान्ति टोलबाट दुई जनालाई पक्राउ गरेको हो। बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। पक्राउ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved