चटयाङ लागेर सल्यानमा सुतिरहेकी महिलाको मृत्यु

नेपालभ्युज

चटयाङ लागेर सल्यानमा सुतिरहेकी महिलाको मृत्यु

सुर्खेत। सल्यानमा चट्याङ लागेर बिहीबार राति एक जनाको मृत्यु भएको छ। वनगाड कुपिन्डे नगरपालिका-७ लामसराकी ५३ वर्षीया रामकली कामीको मृत्यु भएको हो।

घरमा जडान गरेको सोलारमा चटयाङ पर्दा भान्सा कोठामा सुतिरहेकी कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved