स्वास्थ्य

चिकित्सकले पाएनन् तलब-भत्ता

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए। “बजेट निकासा नभएका कारण यो समस्या आएको हो, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छौ,” उनले भने।

1 2 78 79 80 100 101

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved