कोरोना अपडेट: थपिए ३१७५ संक्रमित, १४ जनाको मृत्यु

मन्त्रालयका अनुसार हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने आठ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्। 

नेपालभ्युज

कोरोना अपडेट: थपिए ३१७५ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप तीन हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्‍यु भएको छ।

१० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जना र दुई हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल तीन हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने आठ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved