शेयर

काठमाडौं। शेयर लगानीकर्ताहरूले गत भदौमा गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित १६ बूँदे माग राखेर आन्दोलन शुरु गरे। त्यसयता शेयर बजारमा सुधार नभएपछि गभर्नरविरुद्ध बारम्बार लगानीकर्ताहरूले आन्दोलन गरे। अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेसँगै केही लगानीकर्ताहरू उत्साहित देखिए। तर गभर्नर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved