आईपीओ ल्याउँदै दोल्ती पावर कम्पनी

नेपालभ्युज

आईपीओ ल्याउँदै दोल्ती पावर कम्पनी

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। ४.५ मेगावाटको उक्त आयोजनाले एन आईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।

दोल्ती पावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच दुईपक्षीय सम्झौता भएको हो।

सम्झौतामा स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) को सार्वजनिक निष्कासन गर्नको लागि सम्झौता भएको व्यहोरा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved