शेयर बजारमा सामान्य करेक्सन

नेपालभ्युज

शेयर बजारमा सामान्य करेक्सन

काठमाडौं। साताको दुई कारोबार दिन १५० भन्दा बढी अंकले बढेको बजारमा बुधबार पनि सामान्य करेक्सन देखिएको छ। मंगलबार

मंगलबार १७ दशमलव १५ अंकले करेक्सन भएको बजार आज बुधबार १९ दशमलव ६५ अंकले करेक्सन भई दुई हजार ६३१ दशमलव ३२ मा झरेर बन्द भएको छ।

यस दिन १३ उपसमूहमध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकको शेयर मूल्य घटेको छ।

आज कारोबार रकम पनि घटेको छ। यस दिन धितोपत्र बजारमा २३१ कम्पनीको २ अर्ब ५७ करोड रुपैयाँको ४९ लाख ६७ हजार कित्ता शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved