शेयर कारोबार

रुपनगर क्याम्पसका विद्यार्थीलाई शेयर कारोबारबारे प्रशिक्षण

सप्तरी । शेयर कारोबार सिकेर त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि विहीवार एक दिने प्रशिक्षण आयोजना भएको छ । डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved