शिक्षाविद् भन्छन्– सरकारले विद्यार्थीको सिकाइस्तर ख्याल गरेन
१ जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने सरकारको निर्देशनले विद्यार्थीको सिकाइस्तर खस्किएको यथार्थलाई बेवास्ता गरेको शिक्षाविद् र शिक्षकहरुको टिप्पणी छ ।
लोकप्रिय (यो साता)
-
१
कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक
-
२
धरहरा ढल्दा ९ तलाबाट खसेर पनि बाँच्न सफल रमिलाको त्यो सम्झना
-
३
विदेशी सर्कसको हात्तीको भिडिओ शेयर गरेर बहकिँदै नेपाली, रुद्रकली र खगेन्द्र चितवन निकुञ्जमै !
-
४
कस्तो देश हो कतार ? को हुन् अमिर ?
-
५
गायिका एलिना पतिको चरणमा लम्पसार, ‘पैसाको भिख मागेको’ भन्दै आलोचना (भिडिओ)
-
६
इलाम-२ मा एमालेलाई सुरुवाती अग्रता
-
७
गर्मीले बेहोस् भएर ढलिन् लाइभ कार्यक्रममै टेलिभिजन प्रस्तोता !
न्यूज अपडेट
-
बझाङ : छबिसपाथिभेराको गणना सकियो, कसलाई कति मत ?
-
अख्तियारका आयुक्तलाई घुस दिने लम्बोदरलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद सजाय
-
बझाङ : एमालेको अग्रता कायमै, माओवादीले कांग्रेसलाई पछि पार्यो
-
खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थे : मोन्टी
-
फुपुको छोरीको हत्या गरी फरार समरबहादुर ९ वर्षपछि पक्राउ
-
मृत भेटिइन् भोजपुरी अभिनेत्री अमृता पाण्डे
-
आगामी डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री
क्रियामा प्रतिक्रिया दिने अनि यथास्थितिमा रमाउने शिक्षाविद् होइनन् अवसवादी हुन् किनभने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो बनाउने उनीहरूमा चिन्ता थियो भने हिजोसम्म किन मौन बसे। कोरोना माहामारीको बिचमा शिक्षा व्यवस्थामा देखिएका समस्या र सम्भावनाका बारेमा धारणा किन राखेनन्। म त भन्छु, हाम्रा कथित शिक्षाविदहरू आफ्नो घर चलाउन धन कमाउन ढंगले परिचालित छन् नकि देशको शिक्षा व्यवस्था राम्रो बनाएर देश राम्रो बनाउन चाहन्छन्। उनीहरू अभ्यासमा भएको समस्यामा केन्द्रीत छन् जबकि समस्या शिक्षा व्यवस्था नीति र प्रवृत्तिमा छ। शैक्षिक उपलब्धि राम्र बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तनविना सम्भव छैन्। यसका लागि पैरवी गर्दैनन् तर शिक्षाविद् भएर भ्रम छर्छन्।