शिक्षाविद् भन्छन्– सरकारले विद्यार्थीको सिकाइस्तर ख्याल गरेन
१ जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने सरकारको निर्देशनले विद्यार्थीको सिकाइस्तर खस्किएको यथार्थलाई बेवास्ता गरेको शिक्षाविद् र शिक्षकहरुको टिप्पणी छ ।
लोकप्रिय (यो साता)
-
१
कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक
-
२
धरहरा ढल्दा ९ तलाबाट खसेर पनि बाँच्न सफल रमिलाको त्यो सम्झना
-
३
विदेशी सर्कसको हात्तीको भिडिओ शेयर गरेर बहकिँदै नेपाली, रुद्रकली र खगेन्द्र चितवन निकुञ्जमै !
-
४
कस्तो देश हो कतार ? को हुन् अमिर ?
-
५
गायिका एलिना पतिको चरणमा लम्पसार, ‘पैसाको भिख मागेको’ भन्दै आलोचना (भिडिओ)
-
६
गर्मीले बेहोस् भएर ढलिन् लाइभ कार्यक्रममै टेलिभिजन प्रस्तोता !
-
७
मध्यरात ३० फिट गहिरो इनारमा खसेका व्यक्तिको आधा घण्टापछि सकुशल उद्धार
न्यूज अपडेट
-
नाभाल्नीलाई पुटिनले मृत्युदण्डको आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
-
लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा
-
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
-
इलाम-२ को मतगणना आइतबार बिहानदेखि
-
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
-
रूसले ऊर्जा बजारमा हुने कुनै पनि प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी
क्रियामा प्रतिक्रिया दिने अनि यथास्थितिमा रमाउने शिक्षाविद् होइनन् अवसवादी हुन् किनभने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो बनाउने उनीहरूमा चिन्ता थियो भने हिजोसम्म किन मौन बसे। कोरोना माहामारीको बिचमा शिक्षा व्यवस्थामा देखिएका समस्या र सम्भावनाका बारेमा धारणा किन राखेनन्। म त भन्छु, हाम्रा कथित शिक्षाविदहरू आफ्नो घर चलाउन धन कमाउन ढंगले परिचालित छन् नकि देशको शिक्षा व्यवस्था राम्रो बनाएर देश राम्रो बनाउन चाहन्छन्। उनीहरू अभ्यासमा भएको समस्यामा केन्द्रीत छन् जबकि समस्या शिक्षा व्यवस्था नीति र प्रवृत्तिमा छ। शैक्षिक उपलब्धि राम्र बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तनविना सम्भव छैन्। यसका लागि पैरवी गर्दैनन् तर शिक्षाविद् भएर भ्रम छर्छन्।