नेपाललाई तेस्रो झट्का, कप्तान रोहित ५ रनमा आउट

नेपालभ्युज

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित ५ रनमा आउट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खराब सुरुवात गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन् ।

उनलाई यूएईका अलि नसिरले क्याच आउट गरे । यसअघि  कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए भने आसिफ शेख ८ रनमा पेभेलिएन फर्किएका थिए।

नेपालले ७ ओभरमा ३८ रन मात्रै बनाएको छ । सन्दीप जोरा र कुशल मल्ल क्रिजमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved