सेमिफाइनल

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved