साउदी अरेबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

नेपालभ्युज

साउदी अरेबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

अल अमिरात क्रिकेट मैदनमा नेपालका करण केसीले दोस्रो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले साउदी अरेबियाका अब्दुल मनन्न अलीलाई ३ रनमा आउट गरे।

यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो। २ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा साउदी अरेबियाले २० रन जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved