मधेस प्रदेशसभामा तोडफोड, बैठक दोस्रोपटक स्थगित

नेपालभ्युज

मधेस प्रदेशसभामा तोडफोड, बैठक दोस्रोपटक स्थगित

काठमाडौं । मधेस प्रदेशसभाको बैठकमा तोडफोड भएकाे छ । मंगलबार दोस्रोपटक बसेको बैठकमा जनमत र कांग्रेसको विराेधकाबीच मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासकाे मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्न खोजेपछि तोडफोड भएको हो ।

जनमत र कांग्रेसका सांसद तोडफोडमा उत्रिएपछि सभामुखले १० मिनेटका लागि बैठक पुन: स्थगित गरेका थिए ।

आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको एक सांसदले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved