१३ वर्षपछि बुवालाई भेटेका विशालले बनाए नागरिकता

नेपालभ्युज

१३ वर्षपछि बुवालाई भेटेका विशालले बनाए नागरिकता

काठमाडौं । १३ वर्षपछि बुवासँग भेट भएका विशाल मगरले नागरिकताको प्रमाणपत्र बनाएका छन् ।

खोटाङ जिल्ला प्रशासनबाट मगरले नागरिकताको प्रमाणपत्र बनाएका हुन् ।

खोटाङको रावाबेसी गाउँपालिकाको खार्पा घर भएका मगर १० वर्षको कलिलो उमेरमा नै परिवारबाट बिछोडिएका थिए ।

१३ वर्षपछि पुनर्मिलन भएका बाबु-छोराको ‘फिल्म’ जस्तै कथा, एकअर्कालाई खोज्दाखोज्दै थाकिसकेपछि यसरी भेटिए (भिडिओ)

गत चैत २३ गते सिंहदरबार नजिक विशालले बुवा कुमार मगरलाई भेटेका थिए ।

त्यसपछि बुवा कुमारले उनलाई खोटाङ लिएर गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved