विशाल मगर

१३ वर्षपछि बुवालाई भेटेका विशालले बनाए नागरिकता

काठमाडौं । १३ वर्षपछि बुवासँग भेट भएका विशाल मगरले नागरिकताको प्रमाणपत्र बनाएका छन् । खोटाङ जिल्ला प्रशासनबाट मगरले नागरिकताको प्रमाणपत्र बनाएका हुन् । खोटाङको रावाबेसी गाउँपालिकाको खार्पा घर भएका मगर १० वर्षको कलिलो उमेरमा नै परिवारबाट बिछोडिएका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved