परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार द्विपक्षीय सम्बन्धको समीक्षा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा  दुवै नेताले प्रतिबद्धता जनाएका छन् ।

भेटवार्तामा  चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved