nepal

एकदिनका लागि काठमाडौं ओर्लिएकी जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एकदिने औपचारिक भ्रमण गरीस्वदेश फर्किएकी छिन् । हिजो विहान काठमाडौं ओर्लिएकी मन्त्री योको हिजो बेलुका जापान प्रस्थान गरेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । नेपालमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved