राम लामा अविनाशीको पुस्तक स्मृतिका विम्बहरू विमोचन

नेपालभ्युज

राम लामा अविनाशीको पुस्तक स्मृतिका विम्बहरू विमोचन

काठमाडौं । राम लामा अविनाशीको पुस्तक स्मृतिका विम्बहरू विमोचन भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका विम्बहरू विमोचन भएको हो ।

सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

पुस्तकमा जीवनमा आफूले विभिन्न कालखण्डमा र विभिन्न देशहरूमा नेपालीहरूले भोगेका कथाहरूलाई उतारिएको छ ।

कार्यक्रममा उपस्थित साहित्यकार, समालोचकहरूले स्मृतिका विम्व आत्मस्थापना खोज्नका लागि लेखिएको साहित्य भएको बताए ।

कार्यक्रममा सहभागी साहित्यकारहरूले राम लामाको संस्करणमा घटाना कम र भावना बढी रहेको बताए । उनीहरूले पुस्तकमा थोरै कुरा भएपनि महत्व धेरै रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved