जसपा सरकारमा जाने, उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री

नेपालभ्युज

जसपा सरकारमा जाने, उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

पार्टीभित्र आन्तरिक छलफल भएपछि यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने निर्णय भएको एक नेताले जानकारी दिए ।

साथै, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved