मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुद्वारा मसाल जुलुस (तस्वीर)

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुद्वारा मसाल जुलुस (तस्वीर)

काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै एमाले समर्थित अनेरास्ववियुले पुत्ला जलाउँदै मसाल जुलुस प्रदर्शन गरेको छ ।

बुधबार त्रिचन्द्र कलेजमा अनेरास्ववियुले बालकुमारी घटनामा ज्वालाको विरोध गर्दै पुत्ला जलाएको हो ।

प्रर्दशनका क्रममा ‘बालकुमारी घटनाको प्रतिबेदन सार्बजनिक गर, हत्यारा मन्त्रीलाई बर्खास्त गर, गठबन्धन सरकार मुर्दाबाद’ भन्दै नारा लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved