रौतहटमा ओलीलाई १०१ किलोको माला

नेपालभ्युज

रौतहटमा ओलीलाई १०१ किलोको माला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

एमाले रौतहट जिल्ला कमिटीको दसौं अधिवेशन उद्घाटन गर्न बिहिबार गरूडा पुगेका अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर स्वागत गरिएको हो ।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved