अयोध्यामा राममन्दिर उद्घाटन हुँदा उल्लासमय जनकपुरधाम (फोटोहरू)

अयोध्यामा राममन्दिर उद्घाटन हुँदा उल्लासमय जनकपुरधाम (फोटोहरू)

जनकपुरधाम । भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धूमधामसँग उत्सव मनाइँदै छ ।

अयोध्या र मिथिला नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।

त्रेतायुगमा अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको मानिन्छ । सोही कारण राम मन्दिरको प्राण प्रतिष्ठाको सन्दर्भमा जनकपुरमा उत्सव मनाइएको हो ।

फोटोहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved