उल्लासमय जनकपुरधाम

अयोध्यामा राममन्दिर उद्घाटन हुँदा उल्लासमय जनकपुरधाम (फोटोहरू)

जनकपुरधाम । भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धूमधामसँग उत्सव मनाइँदै छ । अयोध्या र मिथिला नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेतायुगमा अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved