पूर्व मिसनेपाल अश्मी श्रेष्ठले लगनगाँठो कस्दै, गरिन् इन्गेजमेन्ट

नेपालभ्युज

पूर्व मिसनेपाल अश्मी श्रेष्ठले लगनगाँठो कस्दै, गरिन् इन्गेजमेन्ट

काठमाडौं । पूर्व मिसनेपाल अश्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् । भुईँमा गुलाफ छरेर रोमाञ्चक माहोलमा भुईँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औँठी लगाइदिए ।

अमेरिकाको न्युयोर्कमा आकर्षक लोकेसनमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।

अश्मी र सशांक एक वर्ष यता प्रेम सम्बन्धमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved