अश्मी श्रेष्ठ

पूर्व मिसनेपाल अश्मी श्रेष्ठले लगनगाँठो कस्दै, गरिन् इन्गेजमेन्ट

काठमाडौं । पूर्व मिसनेपाल अश्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् । भुईँमा गुलाफ छरेर रोमाञ्चक माहोलमा भुईँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औँठी लगाइदिए । अमेरिकाको न्युयोर्कमा आकर्षक लोकेसनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved