कोदारी नजिकै केन्द्र बनाएर ५ म्याग्निच्यूडको भूकम्प

नेपालभ्युज

कोदारी नजिकै केन्द्र बनाएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा पाँच म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्पको केन्द्र चीनसँगको सिमा क्षेत्र सिन्धुपाल्चोकको कोदारी नजिकै रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved