सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय बुधबार

नेपालभ्युज

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय बुधबार

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

न्याय परिषदले उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

उनीहरुको नाम अनुमोदनका लागि पुस ४ गते सुनुवाइ समितिको अर्को बैठक डाकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved