संसदीय सुनुवाइ

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय बुधबार

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । न्याय परिषदले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved