नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

नेपालभ्युज

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाका विभिन्न पदमा जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved