नेपाली सेना

सेनाको रथी पदका लागि उपरथी खनालको नाम सिफारिस

काठमाडौं । नेपाली सेनाका उपरथीलाई निर्मलकुमार खनाल रथी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । रिक्त रहेको रथी पदमा बढुवा गर्न बढुवा समितिले बुधबार नाम सिफारिस गरेको हो । ज्येष्ठ उपरथी थापाका नाम सिफरिस गर्दै सात दिने सूचनासमेत समितिले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved